राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुब जिसी निर्वाचित

विकल्प न्यूज/बेनी मंसिर २९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट ध्रुव जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पतम विश्वकर्मा, महिला उपाध्यक्षमा … Continue reading राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुब जिसी निर्वाचित